असार २, काठमाडौँ । बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गरेका हुन् ।
बागमती प्रदेश सरकारको बजेट पूर्णपाठ ….