नेपालको प्राचीन खेल डन्डी बियो

माघ २, काठमाडाैँ । नेपाल सरकारले २०७४ सालमा डन्डीबियोको साटो भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गर्दा मलाई खुसीले फुरुङ्ग बनाउन सकेन । बरु नरमाइलो लाग्यो डन्डीबियो र मेरो सम्बन्धलाई सम्झिएर...