के भ्रष्टाचारले सामाजिक स्वीकृति पाएकै हो ?

कानुन मृत्युजस्तै हुनुपर्छ, जो कसैलाई पनि छोड्दैन : मन्टेस्क्यु केही दिन भ्रष्टाचारविरुद्धका चर्चा, बहस र समाचारका बाढी नै आए तर ती चिया कपको तुफानझैँ सेलाए । कानुनी छिद्रबाट अभियुक्तसमक्ष कानुन...