जापानको न्याय व्यवस्था

उदाउँदो सूर्यको देश जापान एसियाकै उन्नत देशभित्र पर्दछ । एसिया महादेशको उत्तर–पूर्वी कुनामा अवस्थित यो मुलुकको क्षेत्रफल ३,७७,९७५ वर्ग किलोमिटर रहेको छ भने सन् २०२० को जनगणनाअनुसार त्यहाँको जनसङ्ख्या १२,६२,२६,५६८...