बुख्याचाहरू

तस्करहरूको भीडमा माथिल्लो कणार्ली बेचिरहेका छन् न्यायाधीशहरू पैरवी गरिरहेका छन सुर्ती साहुको पक्षमा वकिलहरू पसल चलाई रहेका छन न्यायको मन्दिरमा वकिल र न्यायाधीशहरू न्यायका पुजारी होइनन् यी यी मात्र समयका...