दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

जेठ १६, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेपछि आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको...

सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र ६ विदेशी

जेठ १५, कास्की । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझैँ...

आज मेघ गर्जन रचट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । आज (मङ्गलबार) देशभरका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका...

पोखरामा समाजवादीसहित सात राजनैतिक दल (डि.एस.ए.) को कार्यक्रम सम्पन्न

वैशाख २७, पोखरा । सात राजनैतिक दलको डेमोक्रेटिक सोसालिष्ट यलाईन्स (डि.एस.ए.) को पोखरामा चुनावी कार्यक्रम सम्पन्न भएको छ । मंगलबार पोखराको जरेबाको फिस्टेल पार्टी प्यालेसमा भएको कार्यक्रममा नेकपा (समाजवादी) को...

बागलुङमा घुस लिएको आरोपमा नायब निरीक्षक महतोविरुद्ध मुद्दा दायर

वैशाख २५, बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

प्रदेश संयोजक सन्दिपलगायत सात जना नेकपा (समाजवादी) मा प्रवेश

वैशाख २२, पोखरा । नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक सन्दिपलगायत सात जना पार्टी परित्याग गरि नेकपा (समाजवादी) मा प्रवेश गरेका छन् । सो पार्टीबाट कम्युनिस्ट क्रान्ति सम्भव नभएको...

नेकपा (समाजवादी) द्वारा पोखरा माहानगरपालिकामा चुनावी प्रचार/प्रसार तिव्र

वैशाख २१, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) कास्की जिल्लाको पोखरा माहानगरपालिका मेयरमा गोबिन्द पराजुली र उपमेयरमा सितला थापालाई चुनाव चिन्ह ‘कार’ मा भोट हालेर अत्याधिक बहुमतले बिजयी गराउन चुनाव...

जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

वैशाख १९, फिरफिरे । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–४ आरुबोटेस्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१...

बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

वैशाख १५, काठमाडौँ । म्याग्दीको बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार मालिका गाउँपालिका– ६ बाङ्गेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको...

पोखरामा विभिन्न पार्टी परित्याग गरि नेकपा (समाजवादी) मा ध्रुवीकरण

वैशाख ५, पोखरा । आज पोखरामा विभिन्न पार्टीबाट विद्रोह गरि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) मा एकता तथा ध्रुवीकरण गरि पार्टीमा आबद्ध भएको खबर प्राप्त भएको छ । कार्यक्रममा नेकपा (समाजवादी)...