आज देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने

असार २४, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं. १,...

आज पनि देशभर वर्षा हुने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर वर्षा हुने भएको छ । देशका विभिन्न स्थानहरूमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी...

कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प

असार ९, काठमाडौँ । कास्कीमा आज बिहान लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...

चार प्रदेशमा मनसुनी वायुको प्रभाव, प्रदेश १ मा भारी वर्षाको सम्भावना

असार ७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको...

मनसुन पुर्वी नेपालमा केन्द्रित

असार ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र रहेको छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव...

तनहुँको रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु

असार २, रुवाखोला । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट बिहीबार बिहान साढे चार बजे टिपर खस्दा चालकको मृत्यु...

आज मुलुकका केही भू–भागमा भारी वर्षाको सम्भावना

असार २, काठमाडौँ । आज मुलुकका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य...

आज प्रदेश एक र मधेसमा भारी वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा सबै उडान रोकियो

जेठ १७, काठमाडौँ । विमानस्थलमा ट्याङ्कर पल्टिँदा पोखराको विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । मंगलबार पोखराको विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो...

दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

जेठ १६, काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेपछि आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको...