क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश चारको एकता अधिवेशन सम्पन्न

जेठ ६, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेश संगठन समितिको एकता अधिवेशन पोखरा –१५ मा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सदस्य प्रवाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको...

क्रान्तिकारी स्वरोजगार श्रमिक संघद्वारा महानगर धेराउ तथा धर्ना कार्यक्रम सम्पन्न

जेठ ५, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल समर्थित अखिल नेपाल क्रान्तिकारी स्वरोजगार श्रमिक संघ कास्कीले यही जेठ ४ गते पोखरा महानगरपालिकमा दोस्रो चरणको महानगर धेराउ तथा धर्ना कार्यक्रम सम्पन्न...

आज तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

जेठ ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश...

कास्कीका ६ कम्युनिस्ट पार्टीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा ध्यानाकर्षण पत्र बुझाए

जेठ ४, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल समाजवादी पाटी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्यनिस्ट पार्टी नेपाल र वैज्ञानिक...

कास्कीका सहकारी पीडितको पक्षमा पाँच कम्युनिस्ट पार्टी

वैशाख ३१, कास्की । कास्की जिल्लामा सञ्चालनमा रहेका सुर्यदर्शन वचत तथा ऋण सहकारी संस्था लिमिटेड, इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिव शिखर बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था...

प्रधानमन्त्रीले आज नारायणीमा बन्ने नयाँ पुलको शिलान्यास गर्दै

वैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको...

गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लगेको प्रतिवेदनमा उल्लेख

वैशाख २८, कास्की। पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । ३४१९ पृष्ठको प्रतिवेदन बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितीमा प्रमुख...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूर-पश्चिम, कर्णाली, गण्डकी, बागमती र...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत पाएको घोषणा

वैशाख २३, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र...