सरकारको वित्तिय नीति, बैंक, सहकारी, लघुवित्त, मिटरब्याज, उखु किसान गुठी ठगी विरुद्धको आन्दोलनबारे
१) सरकारको वित्तिय नीति तथा वित्त ब्यवस्थापन वित्तीय नीति देशको आर्थिक तथा वित्तीय क्षेत्रको उचित व्यवस्थापन गर्ने महत्वपूर्ण नीति हो । वित्तीय नीति सरकारले अख्तियार गर्ने नीति हो । सरकारले...