माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै
कात्तिक १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकले हालै सम्पन्न वाम एकताको सहमतिको औपचारिक अनुमोदन...
