एसईईको आवेदन फारम र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुल्यो
कात्तिक २४, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम र कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम खुलाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा...