नेकपाका महासचिव विप्लवसहित चारजनाविरुद्ध पक्राउ पूर्जी जारी
मङ्सिर १९, काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा...