क्रान्तिकारी युवा लिग, नेपाल र युवा जनस्वयमसेवक नेपालको एकताको राष्ट्रिय भेला सम्पन्न

साउन १७, काठमाडौँ । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झाँङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याएका छन् ।...

ओखलढुङ्गा र सोलुखुम्बुको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

साउन १७, ओखलढुङ्गा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि...

भारतमा दुईवटा राज्यको एकता अधिवेशन एकैदिनमा सम्पन्न

साउन १६, नयाँ दिल्ली । ३० जुलाई २०२३ मा भारतको पन्जाब राज्यको होसियारपुर जिल्लामा भारतमा क्रियाशील संगठन प्रवासी नेपाली एकता मञ्च भारत र नेपाली एकता समाज भारतको बिचमा एकता अधिवेशन सम्पन्न...

डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रह बस्ने

साउन १६,  काठमाडौँ । सामाजिक अभियन्ता डा. गोबिन्द केसीले आगामी साउन २९ देखि सत्याग्रह थाल्ने भएका छन् । हिजो एक पत्रकार सम्मेलनगर्दै डा. केसीले उपरोक्त घोषणा गरेका हुन् । उनले...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ताको एकता अधिवेशन सम्पन्न

साउन १६, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिवेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सानदार रुपले सम्पन्न भएको छ । अधिवेशनले...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेनको बैठक सम्पन्न

साउन १६, पाल्पा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तानसेन नगरको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक सोमबार सम्पन्न भएको छ । एकता अधिबेशनले क्षितिज संयोजक र युद्ध सह-संयोजक रहेको १५ सदस्यीय...

डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा, ७० जिल्लामा फैलियो

साउन १६, काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

आज विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन १६, काठमाडौँ । आज अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...

मापदण्ड विपरीत लम्पीस्किन भ्याक्सिन ल्याउने तयारी

साउन १५, काठमाडौँ । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ । नेपालका पशुमा...