क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा अस्थायी संयुक्त सरकारको प्रस्ताव
मङ्सिर २१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ । पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव...