आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

भदाै १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र...

क्रान्तिकारी सुकुमबासी संघ नेपालले सरकारलाई बुझायो ज्ञापनपत्र

भदौ १७, काठमाडौँ । क्रान्तिकारी सुकुमबासी संघ नेपालले सुकुमबासीहरूको समस्या समाधानका निम्ति चार बुँदामा माग राखी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । मङ्गलबार क्रान्तिकारी कम्युनिस्ट पार्टी...

गोरखामा भूकम्पको धक्का

भदाै १७, काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका– ३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३...

अखिल (क्रान्तिकारी) का थापा र गिरीबीच प्रगतिशील विवाह सम्पन्न

भदौ १७, रूपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशील विवाह गरिएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय...

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

भदौ १७, गोरखा । काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा...

गङ्गा बनिन् नेपाल आइडल सिजन-६ को विजेता

भदौ १६, काठमाडौँ । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले हात पारेकी छन् । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार जना...

पहिरोले घर पुरिँदा बैतडीमा एकजना घाइते, १३ पशु मरे

भदाै १६, बैतडी । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको सुर्नया गाउँपालिका–२ चौपातामा एक घर पुरिएको छ । आइतबार घर माथिबाट खसेको पहिरोले स्थानीय गिरिस चन्दको दुईतले १२ कोठे घर पुरिएको...

आज बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

भदाै १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको जिल्ला सम्मेलन सम्पन्न

भदाै १५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको ९ औं ललितपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भएको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले विश्वासको...

गौरा पर्वः सांस्कृतिक परम्परा र श्रद्धाको उत्सव

भदौ १४, कञ्चनपुर । सुदूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका...