समयमै उपचार र औषधि नपाएको स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सर पीडितको गुनासो
भदाै २७, चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार...