क्यान्सर प्रभावित चितवनकी पत्रकारलाई उपचारका लागि सहयोगको अह्वान

फागुन १६, चितवन । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित छिन् । उनको उपचारका लागि...

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) द्वारा चितवनमा प्रदर्शन

 फागुन १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला संगठन समिति चितवनले “विषादीरहीत उत्पादनमा जोड दिउँ, क्यान्सर जस्तो प्राणघातक रोगबाट बचौं” भन्ने मूल...

सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

फागुन १६, काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बिहान २ः५१ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र...

देशका विभिन्न ठाउँमा वर्षा, सबैभन्दा धेरै कास्कीमा

फागुन १६, काठमाडौँ । देशका विभिन्न ठाउँमा पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको माछापुच्छ्रेमा पानी परेको जनाएको छ...

मुगुको रारा ताल होटलमा आगलागी

फागुन १५, काठमाडौँ । रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । होटलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा बुधबार राति भएको आगलागी भएको जिल्ला...

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

फागुन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा...

ओली सरकार राजतन्त्र फर्काउने बाटोमा लागेको नेकपा (बहुमत) को आरोप

फागुन १३, काठमाडौँ । वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको नेकपा (बहुमत) ले आरोप लगाएको छ । मङ्गलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी...

अखिल (क्रान्तिकारी) को प्रशिक्षण तथा विस्तारित बैठक सम्पन्न

फागुन १३, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीको आयोजनामा स्ववियु सम्बन्धि प्रशिक्षण सहितको बैठक सम्पन्न भएको छ । सोमबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीको बिस्तारित बैठकले रमेश पाण्डेयको...

धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते

फागुन १३, काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन्...

लमजुङमा भूकम्पको धक्का

फागुन १२, काठमाडाैँ । लमजुङमा आज भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेटमा  मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।...