अखिल (क्रान्तिकारी) द्वारा ‘वर्तमान शिक्षाको सङ्कट समाधान विषयक’ अन्तरक्रिया सम्पन्न

फागुन १५, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) को प्रदेश ६ ले अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘वर्तमान शिक्षाको संकट समाधान विषयक’ अन्तरक्रिया कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट...

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न

फागुन १५, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार बुटवलमा सम्पन्न सम्मेलनले मनोज थापाको अध्यक्षतामा २१ सदस्यीय...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन सम्पन्न

फागुन १५, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सहिद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र...

आफ्नो घर जग्गा बेचेर छोराको स्मृतिमा चितवनको क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना

फागुन १५, चितवन । क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गरेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षीय तीर्थराज...

बागमती प्रदेशद्वारा नेपाल पशु चिकित्सा परिषदसँगको सहकार्यमा साना पशुहरूमा सर्जरी तथा बन्ध्याकरण सम्बन्धी तालिमको सुरुवात

फागुन १४, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडा अन्तरगतको पशु सेवा तालिम केन्द्र लगनखेल ललितपुरद्वारा आ.व. 2080/८१ को वार्षिक कार्यक्रम...

संसद भवन भित्रै प्रवेश गरेर लघुवित्त पीडितले गृहमन्त्री र अर्थमन्त्रीकाे मागे राजिनामा

फागुन १४, काठमाडौँ । लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध...

क्रान्तिकारी सेक्युरिटी मजदुर संघको अधिवेशन सम्पन्न, संयोजकमा राजु दाहाल

फागुन १४, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । चाबहिल-७,...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वित्तीय शोषणविरुद्धको आन्दोलनमा ऐक्यबद्धता

फागुन १४, काठमाडौँ । वित्तीय शोषणमा परेका नेपाली जनता विगत तीन वर्षदेखि आन्दोलित छन् । अहिले काठमाडौंमा दिनहुँ मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको आन्दोलन जारी छ । मिटरब्याजकै कारण आफूहरुको उठिबास...

जनप्रतिनिधिसँग प्रेस सेन्टर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

फागुन १३, ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको आयोजना तथा नेकपा माओवादी केन्द्र ललितपुर जिल्लाको समन्वयनमा जनप्रतिनिधिसँग प्रेस सेन्टर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला सहकारीको...

काठमाडौँ महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा ७ करोडले बढ्यो

फागुन १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा १३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ९२ हजारले बढेको छ । काठमाडौं महानगरपालिकाले माघ महिनामा विभिन्न शीर्षकबाट ६१...