क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दियाको मधुवन नगरभेला सम्पन्न
जेठ २४, गुलरिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको मधुवन नगरपालिकाको भेला सम्पन्न भएको छ । उक्त भेला पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज शक्ति प्रमुख आथित्यतामा सम्पन्न...