क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकले पारित गरेका ९ बुँदे समसामयिक प्रस्ताव

कात्तिक ४, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यही २०८२ साल असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडाैँमा सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले ९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको...

प्रधानमन्त्री कार्कीले आज निर्वाचनबारे सात दलसँग छलफल गर्दै

कात्तिक ४, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन तयारीका विषयमा दलहरूबीच समन्वय गर्न प्रधानमन्त्रीले...

आजको विदेशी मुद्राको विनिमयदर

कात्तिक ४, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९...

विपिन जोशीको राष्ट्रिय सम्मानसहित महाकाली नदीमा अन्त्येष्टि गरिँदै

कात्तिक ४, कञ्चनपुर । इजरायल-हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दुई वर्षअघि गाजापट्टीस्थित हमासको कब्जामा मृत्यु भएका नेपाली नागरिक विपिन...

भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

कात्तिक ४, चितवन । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै आज विहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु...

आज कुकुर तिहार

कात्तिक ३, काठमाडौँ । आज कुकुर तिहार । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

कात्तिक ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ...

सङ्घर्षरत नर्सको माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय

कात्तिक ३, काठमाडौँ । पारिश्रमिकका लागि सङ्घर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव...

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

कात्तिक ३, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले...

लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम यस्तो रहनेछ

कात्तिक ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय...