सचिवालय सदस्य नारायण सापकोटाको श्रद्धाञ्जलीसहित अन्त्यष्टी
जेठ ३०, काठमाडौँ । ब्रेन क्यान्सरबाट अल्पायुमै निधन हुनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाको पशुपति आर्यघाट विद्युत शवदाह गृहमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ ।...