सङ्गठित हुँदै पूर्व जनमुक्ति सेना, संयोजकमा भीमदत्त खड्का ‘सन्तोष’

मङ्सिर १०, काठमाडौँ । पूर्व जनमुक्ति सेना नेपालका योद्धाहरूले दाङको संग्राम व्यारेकमा भव्य कार्यक्रमसहित २४औँ जनमुक्ति सेना स्थापना दिवस मनाएका छन् । नयाँ राजनीतिक परिस्थितिमा नयाँ हस्तक्षेप, साझा अनुभव र स्मृतिको आदान...

आजको लागि विदेशी मुद्राको विनिमय दर

मङ्सिर १०, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ...

विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै

मङ्सिर १०, जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन...

निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै

मङ्सिर १०, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही...

आज दिउँसो मौसम आंशिक बदली, राति देशभर मुख्यतया सफा रहने

मङ्सिर १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली...

मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

मङ्सिर ९, काठमाडौँ । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता...

एनपिएल : ‘बलिङ’ मा नेपाली र ‘ब्याटिङ’ मा विदेशी खेलाडी चम्किए

मङ्सिर ९, काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको सोमबारसम्म १० खेल सम्पन्न भइसकेका छन् । आठ टिम सहभागी प्रतियोगितामा हालसम्मको नतिजामा सुदूरपश्चिम रोयल्स अग्रस्थानमा छ । लगातार...

आजको लागि विदेशी मुद्राको विनिमयदर

मङ्सिर ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको  विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ...

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

मङ्सिर ९, काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ । २०८१ साल भदौ...

चितवनमा सडक दुर्घटना बढ्दो, चार महिनामा २९ ले गुमाए ज्यान

मङ्सिर ९,  चितवन । सडक दुर्घटना बढ्दो मानवीय क्षतिको कारण बन्ने गरेको छ । दुर्घटनामा परेर अंगभंग हुनेदेखि ज्यानै गुमाउनेसम्मका घटना बढिरहेका छन् । पूर्वपश्चिम राजमार्गको एक प्रमुख र व्यस्त सडकखण्ड...