आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विशेष कार्यक्रम गरी मनाइँदै
जेठ १६, काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पटक सफल आरोहण भएको...