आजको लागि विदेशी मुद्राको विनिमय दर

कात्तिक ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४०...

स्कुटर दुर्घटनामा हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

कात्तिक ९, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट...

आजको मौसम : पहाड तथा हिमालमा हिमपातको सम्भावना

कात्तिक ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली तथा...

गाजापट्टीमा प्रवेश गर्न खोज्दा इजरायली ट्यांक ध्वस्त

कात्तिक ८, काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्दैछ । अहिलेसम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन । गाजा...

आजको लागि विदेशी मुद्राको विनिमय दर

कात्तिक ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ...

च्याम्पियन्स लिग फूटबलमा बायर्न म्युनिखको सहज जित

कात्तिक ८, काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । गएराति भएको आफ्नो तेस्रो खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्नले गालातासारेलाई ३–१ गोलले पराजित गर्दै सहज जित निकालेको...

आजको मौसम सामान्यतया सफा रहने

कात्तिक ८, काठमाडौँ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

कात्तिक ७, काठमाडौँ । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज कात्तिक ७ गते बिहान ११ः०२ बजे मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम्...

आज दशैंको नवौं दिन महानवमी पर्व मनाइँदै

कात्तिक ६, काठमाडौँ । आज दशैंको नवौं दिन । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने...

पाल्पाको बराङ्ग्दी खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

कात्तिक ५, काठमाडौँ । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको बागमती प्रदेशको ७२०९ नम्बरको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा छ जनाको मृत्यु भएको छ । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा...