एसईई परीक्षा आजदेखि, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने

चैत १५, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन...

आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरू आजदेखि फेरि सडकमा उत्रिए

चैत १४, काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरू आजदेखि फेरि सडकमा उत्रिएका छन् । सहमतिअनुसार माग पूरा नभएको भन्दै लघुवित्त तथा वित्तीय...

औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घन्टासम्म अघाेषित लाेडसेडिङ

चैत १४, काठमाडौँ । हिउँद लागेसँगै नेपाल विद्युत प्राधिकरणले औद्याेगिक करिडोरमा ८ देखि १० घन्टासम्म अघाेषित लाेडसेडिङ गरेको छ । इटहरी-दूहवी-विराटनगर औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घन्टासम्म लाेडसेडिङ भइरहेको...

साहित्यकार सुवेदीको निधन

चैत १४, काठमाडौँ । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो...

आजको लागि विदेशी मुद्राको विनिमय दर

चैत १४, काठमाडौँ । आज २०८० साल चैत १४ गते (बुधबार) लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६...

वाग्मती र कोसी प्रदेशमा बिहानैदेखि वर्षा, तीन प्रदेशमा अझै तीन दिन वर्षा हुने

चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।...

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सीपीपीसीसीका अध्यक्ष वाङबीच भेटवार्ता

चैत १३, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट...

दोस्रो खेलमा पनि आयरल्यान्ड विरुद्ध नेपालको सहज जीत

चैत १३, काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए विरुद्ध नेपालले दोस्रो टी-२० मा पनि सहज ७१ रनको जीत हात पारेको छ । घरेलु टोली नेपालले दोस्रो टी- २० खेलमा...

गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

चैत १३, काठमाडौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको...

चितवनमा चट्याङ लागेर तीन जना घाइते

चैत १३, चितवन । चितवनमा गएराति चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११...