प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक आज बस्दै
चैत २५, काठमाडौँ । आज सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले...
