नेकपा (बहुमत) ले जारी गर्यो चुनाव अवज्ञा पर्चा
असाेज २२, काठमाडौँ । नेकपा (बहुमत) ले संसदीय व्यवस्थाको चुनाव अवज्ञा गर्नुपर्ने कारणहरू दर्साउँदै पर्चा जारी गरेको छ । ‘चुनाव अवज्ञा किन ?’ शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक...