आजदेखि काठमाडाैँ महानगरका विद्यालय खुल्ने, भोलिदेखि पढाइ
भदाै २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार...