भदौ दोस्रो साताबाट शिक्षक महासङ्घले आन्दोलन गर्ने

साउन २३, काठमाडौँ । नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ...

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

साउन २०, काठमाडौँ । कक्षा १२ को परीक्षाको रिजल्ट सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको...

कक्षा १२ को नतिजा तीनचार दिनमा सार्वजनिक हुँदै

साउन १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही साता कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले-२०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका अध्यक्ष महाश्रम...

बहुमत निकट विद्यार्थीको आह्‌वानमा शैक्षिक हड्ताल, देशभर विद्यालय बन्द

साउन २, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज विद्यालय र कलेज बन्द भएका छन् । धर्मेन्द्र बास्तोला 'कञ्चन' नेतृत्वको नेकपा...

एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

असार १४, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। सूचनाअनुसार शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका...

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

असार १३, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)...

एसईईको नतिजा आज सार्वजनिक हुँदै

असार १३ , काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित गर्दैछ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ...

एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

असार १२, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ। परीक्षा नियन्त्रक डा....

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा शिक्षकका जायज मागहरुको समर्थन

चैत २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकका जायज मागहरूको समर्थन जनाएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले शुक्रबार वक्तव्यमार्फत शिक्षकका जायज मागहरूको समर्थन जनाएका हुन् । कार्यवाहक महासचिव...

सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

चैत २१, काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँ आएर आन्दोलन सुरू गरेका छन् । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बुधबार काठमाडौँमा सडक प्रदर्शन गरेका हुन् । शिक्षकहरूले...