एनसेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

मङ्सिर २१, काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय...

आज केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मङ्सिर २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको जानकारी दिएको छ ।...

एनसेल ६६ अर्बभन्दा बढीमा बिक्री भएको खुलासा

मङ्सिर २०, काठमाडौँ । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । एनसेल ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद–बिक्री भएको...

आज तीन प्रदेशमा आंशिक बदली हुने सम्भावना

मङ्सिर २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव...

आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

मङ्सिर १९, काठमाडौँ । आज विश्व माटो दिवस पनि मनाइँदै छ । ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद्...

आज तीन प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

मङ्सिर १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम...

एनसेलको दर्ता खारेज गरी सबै सम्पत्ति राष्ट्रियकरण गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

मङ्सिर १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एनसेलको बदमासीप्रति कडा विरोध जनाएको छ । सोमबार पार्टी प्रवक्ता कञ्चनले प्रेस विज्ञप्तिमार्फत एनसेल कुनै अर्थमा पनि नेपालको राष्ट्रिय हितमा छैन भन्दै...

आज यी प्रदेशमा भइरहेको छ वर्षा र हिमपातको सम्भावना

मङ्सिर १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।...

राष्ट्रियसभा सदस्य निर्वाचन : पुस २३ गते उम्मेदवारी दर्ता

मङ्सिर १७, काठमाडौँ । निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता...

आज सामान्यतया मौसम सफा रहने

मङ्सिर १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी र गण्डकी...