आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

पुस १५, काठमाडौँ ।  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

आज पनि तराईमा हुस्सु र हिमाली भूभागमा हिमपातको सम्भावना

पुस १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका सुदूर-पश्चिम, कर्णाली र...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ...

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

पुस १४, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको...

आज तराईमा हुस्सु तथा पहाडमा हिमपातको सम्भावना

पुस १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली...

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

पुस १३, काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन...

बालकुमारी प्रदर्शनमा घाइते भएका थप एक युवकको मृत्यु

पुस १३, काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको पनि मृत्यु भएको छ । योसँगै यस घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । पाटन...

युगान्डाकी ७० वर्षे सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

पुस १३, काठमाडौँ । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ । ७० वर्षिया सफिना...

आज पहाडमा आंशिक बदली, तराईमा हुस्सु

पुस १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

पुस १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो...