आजको लागि विदेशी मुद्राको विनिमयदर

पुस १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि...

किसानलाई अनुदानमा गहुँको बीउ

पुस १, महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर...

राष्ट्रिय झण्डा दिवस मनाइयो

पुस १, काठमाडौँ । आठौँ राष्ट्रिय झण्डा दिवस आज (मङ्गलबार) विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०१९ साल पुस १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अङ्गीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको...

आजदेखि एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

पुस १, चितवन । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो ।...

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

पुस १, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ, भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी डिजेल र...

कतार लैजाने हात्तीको सौराहाबाट बिदाइ, भैरहवाबाट चार्टर्ड फ्लाइट मार्फत लगिने

मङ्सिर २९, चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरिएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई सोमबार (मंसिर २९) चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई...

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

मङ्सिर २९, काठमाडाैँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ...

महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल

मङ्सिर २९, काठमाडाैँ । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल...

आज पश्चिमी वायुको आंशिक प्रभाव रहने

मङ्सिर २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...

काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो

मङ्सिर २८, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम...