नदी किनारमा खेलिरहेका दुई बालबालिका बेपत्ता

जेठ ९, मुगु । मुगुको पूर्वी भेगमा पर्ने मुगम कार्मारोङ गाउँपालिका २, सिरानिचौरमा मुगु कर्णाली नदी किनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार बेलुकी ६ः५० बजे...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हिट वेभको चेतावनी : तापक्रम ४० डिग्री नाघ्ने पूर्वानुमान

जेठ ९, काठमाडौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी तीन दिन अत्यधिक गर्मी हुने र तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ...

यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भीरबाट लडेर मृत्यु

जेठ ९, गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको...

काठमाडाैँ महानगरपालिकामा एक सय चौबन्न जना मेलमिलापकर्ता सूचीकृत

जेठ ८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ ।  काठमाडाैँ महानगरपालिकाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

जेठ ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ...

आज ६ प्रदेशमा वर्षाको सम्भावना

जेठ ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको...

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

जेठ ८, पाल्पा । जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ । पाल्पा जिल्लाको रम्भा गाउँपालिका–५ फलकुनमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको हो । जङ्गलबाट खोजेर...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

जेठ ७, चितवन । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन...

चितवनमा यस वर्ष मह उत्पादनमा कमी

जेठ ७, चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो । मौरीपालन विकास केन्द्र भण्डाराका...

आजको लागि विदेशी मुद्राको विनिमय दर

जेठ ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५...