आईसीसी टी–२० विश्वकप : रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित
माघ २६, काठमाडौँ । आईसीसी टी–२० विश्वकपअन्तर्गत भएको रोचक खेलमा इंग्ल्याण्डसँग नेपाल पराजित भएको छ । आइतबार भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको हो ।...
