पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

साउन २३, चितवन । निरन्तर वर्षाका कारण पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज...

बागलुङमा पहिरोमा परी आठ जनाको मृत्यु, चार घाइते

साउन २२, पोखरा । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९...

बंगलादेशको घटनाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा सार्वजनिक

साउन २२, काठमाडाैँ । गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा...

वर्षाका कारण काठमाडौँ जलमग्न, जनजीवन अस्तव्यस्त

साउन २२, काठमाडौँ । आज बिहानैदेखि काठमाडौँलगायत देशभर वर्षा भइरहेको छ । निरन्तर वर्षाका कारण काठमाडौँका सडकहरू जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । काठमाडौँका मुख्य सडकहरूमा पानी जमेको छ...

आज मन्त्रिपरिषद बैठक बस्दै

साउन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

साउन २२, बागलुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर फेरि अवरुद्ध भएको छ । सोमबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा...

आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको...

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागिन्

साउन २१, काठमाडाैँ । बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा...

नारायणी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ १५ घण्टापछि नियन्त्रणमा

साउन २१, चितवन । भरतपुरको नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि...

कार्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदै

साउन २१, काठमाडाैँ। कार्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदैछन् । कँडेलले आज दाेस्राेपटक वश्वासकाे मत लिन लागेका हुन् । गत वैशाख १३ गते उनले पहिलाे पटक संसदबाट...