साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा आज नेपाल र श्रीलङ्का खेल्दै

भदौ २, काठमाडाैँ ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा...

जुम्लामा चट्याङ लागेर एक जना पुरुषको मृत्यु

भदौ २, जुम्ला । चट्याङ लागेर जुम्लामा एक जना पुरुषको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका २ बस्ने ४० वर्षीय धनसुर बुढाको करेन्ट लागेर मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका...

आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

भदाै २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठकले पारित गरेका १२ बुँदे समसामयिक प्रस्तावहरु

भदाै १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको यही २०८१ साल साउन २६ गतदेखि २९ गतेसम्म काठमाडाैँमा सम्पन्न भएको आकस्मिक बैठकले निम्नलिखित समसामयिक प्रस्तावहरू पारित...

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

भदाै १, काठमाडौँ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका...

सुक्खा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

भदाै १,  काठमाडाैँ । सुक्खा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।...

आज चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भदाै १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम...

ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

साउन ३१, काठमाडौँ । भक्तपुरको गट्ठाघरमा बिहीबार ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ। बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच...

महँगी, बेरोजगारी, गरिबी र भ्रष्टाचारले जनता शोकमा, नेताहरु देश बेचेर मोजमा !

साउन ३२, भक्तपुर । नेपाल लोकतान्त्रिक-गणतन्त्रात्मक मुलुक हो । तर, यहाँ सँधै जनताको आवाज दबाइन्छ । जनताको आवाज नसुनिकन सरकारले आफ्नो मनमौजी चलाउँदै आएको हो । जसमध्ये एक हो एमसीसी...

मौसम आज देशभर मनसुनी वायुको प्रभाव कायम रहने

साउन ३२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।...