आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा...

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

साउन २८, कञ्चनपुर । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६...

आज देशभर ठूलो वर्षाको सम्भावना

साउन २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित...

अन्तरराष्ट्रिय युवा दिवस : युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता

साउन २७, काठमाडौँ । विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने...

रवि लामिछानेलाई थुनामै पठाउने आदेश

साउन २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

साउन २७, काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित...

आज तराई र पहाडी भागमा भारी वर्षा हुने

साउन २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक पुगेको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान...

लम्पी स्किनबाट चितवनमा ३० गाईगोरु मरे

साउन २६, चितवन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३०...

गाजा शहरलाई कब्जा गर्ने निर्णयको विरोधमा हजारौं इजरायली सडकमा

साउन २६, काठमाडाैँ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा शहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् । इजरायलको यो योजनाको...

जनकपुरमा रेल र कार ठोक्किए

साउन २५, काठमाडाैँ । महोत्तरीको भंगहाबाट जनकपुरधामतर्फ जाँदै गरेको नेपाल रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र...