शान्तिपूर्ण कार्यक्रममाथि गरिएको हस्तक्षेप र दलित नेताहरूको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना

फागुन ७, काठमाडौँ । अजित मिजारको हत्यारालाई कारवाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित सङ्गठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’ माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी...

जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते

फागुन ७, तनहुँ ।  तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आबुखैरेनी गाउँपालिका– १ गिरौनचोरको बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुनवल नगरपालिकालाई ज्ञापनपत्र

फागुन ७, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले भष्ट्रचार एवं कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुदें माग पत्र पेश...

अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई दल्यो कालोमोसो

फागुन ७, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरुले आइतबार अधिकारीको...

आज केही स्थानमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने

फागुन ७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश...

‘कारखाना जाऔं अभियान’ : धादिङ जिल्लाको अधिवेशन सम्पन्न

फागुन ६, धादिङ । ‘कारखाना आजौं अभियान’ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा ११ सदस्यीय कमिटी निर्माण...

तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

फागुन ६, तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

फागुन ५, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका...

प्रभु बैंकका इन्चार्ज शाहले रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा सङ्गठनको ध्यानाकर्षण

फागुन ५, रुकुम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका स्थित प्रभु बैङ्कका इन्चार्ज निराजन बिक्रम शाहले एक करोड एक तीस लाख रकम अपचलन गरेको भन्दै क्रान्तिकारी युवा संगठनले जिल्ला प्रशासन कार्यालयमा...

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी युवाहरूले दले कालोमोसाे

फागुन ४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे सहायक संगठन क्रान्तिकारी युवा संगठनले दुग्ध विकास संस्थानका भ्रष्ट महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दलेकाे छ । क्रान्तिकारी युवाहरुकाे एउटा टाेलीले झाकै कार्यकक्षमा...