0 COMMENTS

चैत ३०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले आवज बिहीनहरूको आवाज आम जनसमुदायमा प्रसारण गर्नको लागि आजका मितिदेखि आफ्नै अनलाइन सेवा नयाँ स्वाभिमान डटकम (www.nayaswabhiman.com) सुचारु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव माधव दाहालले जानकारी दिएअनुसार नेपालमा वैज्ञानिक समाजवाद ल्याउन समाजका विकृति, विसङ्गतिहरूलाई निरुत्साहित गर्न समाजवादीले व्यापक रुपमा प्रचार–प्रसार गरि प्रचार युद्धलाई व्यवस्थित गर्न यस अनलाइनले सहयोग पुर्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।