0 COMMENTS

वैशाख १४, काठमाडौँ । नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ५३ पैसा र बिक्री दर १३१रूपैयाँ १३पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ १९ पैसा र बिक्री दर १४४ रूपैयाँ ८५ पैसा रहेको छ ।  

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ०१ पैसा र बिक्री दर १६३ रूपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।