0 COMMENTS

चैत ३०, काठमाडाैँ । नेकपा (बहुमत) निकट युवा जनस्वयम सेवक नेपाल काभ्रे जिल्ला समितिले प्रथम जिल्ला भेला युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष तथा नवौँ महाधिवेशन आयोजक समिति सदस्यको प्रमुख आतिथ्यमा काभ्रेको बनेपामा सम्पन्न गरेको छ ।

विशिष्ट अतिथि कृष्ण सेवा जिल्ला सम्योजक विशिष्ट अतिथि सागर मैनालि, इलाम झापा जिल्ला पार्टी इन्चार्ज तथा नवौ महाधिवेशन आयोजक समिति सदस्य विशिष्ट अतिथि सुन्तलि थोकर, तामाङ मुक्ति मोर्चा अध्यक्ष तथा नवौ महाधिवेशन आयोजक समिति सदस्य विशिष्ट अतिथि पबित्रा फुयाल, अनेमक्रास को उपाध्यक्ष तथा केन्द्रिय सल्लाहकार अतिथि अजय श्रेष्ठ युवा जनस्वयमसेवकका पुर्बि बागमती ब्युरो इन्चार्ज अब युवाहरुले बानेश्वको चोकमा दलाल, भ्रष्ट, रास्ट्रघाति, माफियाहरुलाइ कालोमोसो दल्न पर्ने भनाइ राख्नु भो । साथै कृष्ण सेवाले नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपाल तरुणदल, युवा संघ, YCL जस्तो भ्रष्ट, राष्ट्रघातको मतियार र पार्टीको पिछलग्गु नभै छुट्टै किसिमको धातु बाट निर्मित जनसेवक बन्नु पर्ने धारणा राख्नु भो ।

भेलाले कमरेड मणिराम नेपालको समयोजकत्वमा ३५ जिल्ला कमिटी सदस्य चयन गरेको छ । युवाका जिल्ला कमिटी सदस्य तथा मन्डनदेउपुर नगरका युवा सम्योजक क। सुमन राइले स्वागत मन्त्ब्य राखेका थिय भने क । अजय श्रेष्ठ लगायत अन्य नेतृत्वहरुले शुभकामना मन्त्ब्य दियका थिय साथै असल मोक्तानले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।