0 COMMENTS

मंसिर १९, काठमाडौँ । प्रेस सेन्टर नेपाल, ललितपुरद्धारा आयोजित नयाँ चिन्तनको लागि पिपलबोट, समसामयिक राजनीति र डिजिटल विस्फोट विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्की लगायतकाले बोल्नु भएको थियो । प्रेस सेन्टर नेपालका सल्लाहकार वरिष्ठ पत्रकार भवानी बराल सो तालिमको प्रशिक्षक हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।