0 COMMENTS

असोज ८, काठमाडौँ । साझा यातायातले दशैंमा काठमाडौँ–नारायणगढ–काठमाडौँ ननस्टप बस सेवा सञ्चालन गर्न लागेको छ ।

दशैंको बेला यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौँबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौँ फर्किने गरी बस सेवा सुरू गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।