0 COMMENTS

असार १२, काठमाडाैँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई नाम दर्ता गराउन आग्रह गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन मिल्ने प्रावधान नभएकाले समयमै नामावली दर्ता गराउन आग्रह गरेको हो ।

२०७९ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त पदमा अयोगले छिट्टै नै निर्वाचनको मिति घोषणा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।