माघ १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल माघ १९ गते शनिबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलरको मूल्य शनिबार १३८ रुपियाँ पुगेको छ छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।