0 COMMENTS

मङ्सिर ७, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहीबार राति १०ः४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।