0 COMMENTS

भदाै २, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले टि.आर.सी. विधेयक सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विवेक सम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन अनुरोध गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले आइतबार एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो अनुरोध गरेका हुन् ।

वक्तव्यमा संसदमा विधेयक प्रस्तुत गरिन सकारात्मक भएपनि त्यससम्बन्धी कैयौं विषयहरुमा असहमति र विरोध रहेको वक्तव्यमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।