0 COMMENTS

साउन २१, काठमाडाैँ। कार्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासकाे मत लिँदैछन् । कँडेलले आज दाेस्राेपटक वश्वासकाे मत लिन लागेका हुन् ।

गत वैशाख १३ गते उनले पहिलाे पटक संसदबाट विश्वासकाे मत पाएका थिए । गत असारमा केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा (माओवादी केन्द्र) ले समर्थन लिर्ता लिएकाे थियाे । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिँदैछन् ।

कार्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।