0 COMMENTS

साउन १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता बसेका तीनवटा मन्त्रिपरिषद्को बैठकका १६ वटा निर्णय सार्वजनिक भएका छन् । 

असार ३१, साउन ३ र साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो ।

ओली नेतृत्वको सरकारका तीनवटै मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।