0 COMMENTS

वैशाख ९, बैतडी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा कृष्ण पन्तलाई मेयर पदका लागि उम्मेदवार घोषणा गरेको छ ।

माओवादी केन्द्रबाट नेकपा (समाजवादी) मा प्रवेश गरेका कृष्ण पन्तलाई बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाको मेयरमा उम्मेदवारी दिइएको सुदूर–पश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।